जसमा तुलसीपुर उपमहानगरपालिका वडा न १९ , ६ , १७, १२ र ४ का क्रमश : ५२ वर्षीय पुरुष र ७६ वर्षीय पुरुष, ५० वर्षीया महिला ,२७ वर्षीय पुरुष, ७० वर्षीया महिला गरी २ जना महिला र ३ पुरुष गरी ५ जना र घोराहि उपमहानगरपालिका वडा न १३का ४४ वर्षीय पुरुष , गढवा गाउँपालिका ४ का २५ वर्षीय पुरुष र दगीशरण गाउँपालिका ०३ का ३१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अहिले अस्पतालमा अक्सिजनको अभाव देखिएको छ । अक्सिजन अभावले मृत्यु दर बढेको अस्पतालले जनाएको छ । यो संख्या अहिलेसम्मकै बढी हो।

" /> दाङमा कोरोनाबाट एकैदिन ८ जनाको मृत्यु - Sarbocha Media

दाङमा कोरोनाबाट एकैदिन ८ जनाको मृत्यु

`

     २०७८ वैशाख २८ गते १०:३६

दाङ, २७ वैशाख । दाङमा कोरोना संक्रमणका एकै दिन ८ जनाको मृत्यु भएको छ ।

बेल्झुन्डी कोरोना विशेष अस्पतालमा उपचाररत आठजनाको मृत्यु भएको अस्पतालका व्यवस्थापक दोर्ण ओलीले जानकरी दिए ।

जसमा तुलसीपुर उपमहानगरपालिका वडा न १९ , ६ , १७, १२ र ४ का क्रमश : ५२ वर्षीय पुरुष र ७६ वर्षीय पुरुष, ५० वर्षीया महिला ,२७ वर्षीय पुरुष, ७० वर्षीया महिला गरी २ जना महिला र ३ पुरुष गरी ५ जना र घोराहि उपमहानगरपालिका वडा न १३का ४४ वर्षीय पुरुष , गढवा गाउँपालिका ४ का २५ वर्षीय पुरुष र दगीशरण गाउँपालिका ०३ का ३१ वर्षीय पुरुषको मृत्यु भएको हो ।

अहिले अस्पतालमा अक्सिजनको अभाव देखिएको छ । अक्सिजन अभावले मृत्यु दर बढेको अस्पतालले जनाएको छ । यो संख्या अहिलेसम्मकै बढी हो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?