त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने बस्नेतले बताएको छ ।

" /> उपत्यकामा जेठ १३ गतेसम्म लकडाउन - Sarbocha Media

उपत्यकामा जेठ १३ गतेसम्म लकडाउन

`

     २०७८ वैशाख २८ गते ८:०६

काठमाडौँ, २८ वैशाख। कोरोना संक्रमण बढ्दै गएपछि काठमाडौँ उपत्यकाको लकडाउन पनि लम्बिएको छ । ​उपत्यकामा लकडाउन थप १५ दिन लम्बाएको छ ।

उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले जेठ १३ लकडाउन लम्ब्याउने निर्णय गरेको हो ।

त्यस्तै प्रजिअहरुको बैठकले राष्ट्रिय प्राथमिकताप्राप्त विकास आयोजनाबाहेकका सबै निर्माण कार्य पनि रोक्ने निर्णय भएको ललितपुरका निमित्त प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले जानकारी दिए ।

बैठकले पार्टी प्यालेसमा विवाह, ब्रतबन्ध र भोजजस्ता कार्यक्रम पनि रोक्ने र यस्ता कार्यक्रम घरमा गर्दा पनि १० जना भन्दा सहभागी हुन नपाइने बस्नेतले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?