उपचारको लागि झापाको भद्रपुरस्थित मेची अञ्चल कोभिड अस्पतालमा राखिएको वृद्धको आज मृत्यु भएको माईजोगमाई स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए।

यसअघि इलाम नगरपालिकाका तीन र चुलाचुली गाउँपलिकाका दुईजनाको कोरोनाबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए।

इलाममा हाल ११५ पुरुष र ७७ महिला गरी १९२ जनामा संक्रमण पुष्टि भएको बताएको छ ।

" /> कोरोना संक्रमणका कारण इलाममा थप १ जनाको मृत्यु - Sarbocha Media

कोरोना संक्रमणका कारण इलाममा थप १ जनाको मृत्यु

`

     २०७८ वैशाख २८ गते ७:०२

इलाम, २८ वैशाख । इलाममा कोरोना संक्रमणका कारण थप एकजनाको मृत्यु भएको छ। आज माईजोगमाई गाउँपालिका–५ का ९४ वर्षीय वृद्धको मृत्यु भएको हो।

गत वैशाख १३ गते स्वास्थ्यमा समस्या आएपछि उपचारका लागि अस्पताल लगिएको उनमा वैशाख १४ गते कोरोना देखिएको थियो।

उपचारको लागि झापाको भद्रपुरस्थित मेची अञ्चल कोभिड अस्पतालमा राखिएको वृद्धको आज मृत्यु भएको माईजोगमाई स्वास्थ्य शाखा प्रमुख रामशंकर देवले जानकारी दिए।

यसअघि इलाम नगरपालिकाका तीन र चुलाचुली गाउँपलिकाका दुईजनाको कोरोनाबाट मृत्यु भइसकेको स्वास्थ्य कार्यालय इलामका कोभिड फोकल पर्सन बिमल बरालले जानकारी दिए।

इलाममा हाल ११५ पुरुष र ७७ महिला गरी १९२ जनामा संक्रमण पुष्टि भएको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?