काठमाडौ उपत्यकामा ४ हजार १ सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्‍ये काठमाडौँका ३०८३, भक्तपुरका ३७४ र ललितपुरका ६४३ रहेका छन् ।

बिहिबार काठमाडौँ उपत्यकामा २४ घण्टामा थप ३९७२ जनामा कोरोना संक्रमित रहेका थिए । जसमा काठमाडौँ उपत्यकामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

" /> काठमाडौँ उपत्यकामा थप ४ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

काठमाडौँ उपत्यकामा थप ४ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ वैशाख २४ गते १२:१९

काठमाडौँ, २४ वैशाख । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४ हजार भन्दा बढीमा कोरोना संक्रमण पुष्टि भएका छन् ।

काठमाडौ उपत्यकामा ४ हजार १ सयजनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमध्‍ये काठमाडौँका ३०८३, भक्तपुरका ३७४ र ललितपुरका ६४३ रहेका छन् ।

बिहिबार काठमाडौँ उपत्यकामा २४ घण्टामा थप ३९७२ जनामा कोरोना संक्रमित रहेका थिए । जसमा काठमाडौँ उपत्यकामा ३१६३, ललितपुरमा ५६७ र भक्तपुरमा २४२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?