कंडेलको घरमा तास खलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८ हजार ६ सय ७५ रुपैयाँ, ५ सय ७० भारतीय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

" /> तास खेलिरहेको अवस्थामा १० जना पक्राउ - Sarbocha Media

तास खेलिरहेको अवस्थामा १० जना पक्राउ

`

     २०७८ वैशाख २४ गते ८:१९

नवलपरासी, २४ वैशाख । कावासोती नगरपालिका–२ नरवजार चोक बस्ने रुद्र कंडेलको घरमा तास खेलिरहेको अवस्थामा सोही ठाउँ बस्ने ३५ वर्षीय अजय जैसवाल समेत १० जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

कंडेलको घरमा तास खलिरहेको भन्ने सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई नगद १ लाख ८ हजार ६ सय ७५ रुपैयाँ, ५ सय ७० भारतीय रुपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?