कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएका मकवानपुरगढी गाउँपालिका–५ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

उनका अनुसार हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको छ ।

जसमध्य हेटौँडाका ४ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका २ जना रहेका छन् ।

" /> हेटौँडामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु - Sarbocha Media

हेटौँडामा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु

`

     २०७८ वैशाख २२ गते ५:४६

हेटौँडा, २२ वैशाख। मनमोहन स्वास्थ्य विज्ञान प्रतिष्ठान हेटौँडामा उपचाररत थप एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

कोरोना संक्रमण पुष्टि भएपछि उपचारका लागि भर्ना भएका मकवानपुरगढी गाउँपालिका–५ का ६५ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको हेटौँडा अस्पतालका कोभिड इन्चार्ज डा. सागर काफ्लेले जानकारी दिए ।

उनका अनुसार हेटौँडा अस्पतालमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको संख्या ६ पुगेको छ ।

जसमध्य हेटौँडाका ४ र बाहिरी जिल्लाबाट उपचारका लागि आएका २ जना रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?