तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ५ सय ४५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेका हुन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

" /> तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ - Sarbocha Media

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

`

     २०७८ वैशाख २१ गते ६:४८

कास्की, २१ वैशाख । पोखरा महानगरपालिका–५ जागृती मार्गस्थित रमेश कुमार श्रेष्ठको घरमा तास खेलिरहेको अवस्थामा सोही महानगरपालिका–१७ घारीपाटन बस्ने ३५ वर्षीया माया पुन लगायत ५ जनालाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

तास खेलिरहेको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई नगद ४५ हजार ५ सय ४५ रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेका हुन् ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?