नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९० हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य बिहिबार भने ३ सयले बढेर प्रतितोलामा ९० हजार ८ सय कायम भएको छ ।

त्यस्तै तेजावी सुनको भाउ बिहिबार प्रतितोलामा ९० हजार ३ सय कायम गरिएको छ ।

योसँगै चाँदीको भाउ प्रतितोलामा १ हजार ३ सय १५ कायम गरिएको महासंघले जनाएको छ ।

" /> सुनको भाउ फेरी बढ्यो - Sarbocha Media

सुनको भाउ फेरी बढ्यो

`

     २०७८ वैशाख १६ गते ८:३६

काठमाडौँ, १६ वैशाख। स्थानीय बजारमा सुनको भाउ ३ सय रुपैँयाले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोलामा ९० हजार ५ सयमा कारोबार भएको छापावाला सुनको मुल्य बिहिबार भने ३ सयले बढेर प्रतितोलामा ९० हजार ८ सय कायम भएको छ ।

त्यस्तै तेजावी सुनको भाउ बिहिबार प्रतितोलामा ९० हजार ३ सय कायम गरिएको छ ।

योसँगै चाँदीको भाउ प्रतितोलामा १ हजार ३ सय १५ कायम गरिएको महासंघले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?