जसमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १ हजार ४ सय ६४ जना संक्रमित थपिएका हुन् ।

२४ घण्टामा नेपालमा ४ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७५४ र १२३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

" /> उपत्यकामा थप २ हजार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

उपत्यकामा थप २ हजार ४७ जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ वैशाख १५ गते १२:०२

काठमाडौँ, १५ वैशाख। पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २ हजार ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

जसमा भक्तपुरमा २३२, ललितपुरमा ३५१ र काठमाडौँमा १ हजार ४ सय ६४ जना संक्रमित थपिएका हुन् ।

२४ घण्टामा नेपालमा ४ हजार ८९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ८ सय ७९ जनाको पीसीआर र ९५५ जनाको एन्टिजेन परीक्षण गर्दा क्रमशः ४७५४ र १२३ जनामा संक्रमण पुष्टि भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?