मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एकसाताको लकडाउनमा एक साता थप गरेको एक मन्त्रीले जानकारी दिए ।

कोभिड–१९ को अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्ने ती मन्त्रीको भनाई छ । बैठकमा नेपाल–भारत सीमालाई बन्द गर्ने छलफल भएको पनि जनाइएको छ ।

" /> उपत्यकामा १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय - Sarbocha Media

उपत्यकामा १५ दिन लकडाउन गर्ने मन्त्रिपरिषद्को निर्णय

`

     २०७८ वैशाख १४ गते ६:३०

काठमाडौँ, १४ वैशाख। सरकारले राजधानी काठमाडौँ उपत्यकामा वैशाख महिनाभर लकडाउन गर्ने भएको छ ।

मन्त्रिपरिषद्को सोमबारको बैठकले उपत्यकाका तीनैवटा सीडीओ कार्यालयले गर्ने भनेको एकसाताको लकडाउनमा एक साता थप गरेको एक मन्त्रीले जानकारी दिए ।

कोभिड–१९ को अवस्था हेरेर लकडाउनको अवधी थपघट हुनसक्ने ती मन्त्रीको भनाई छ । बैठकमा नेपाल–भारत सीमालाई बन्द गर्ने छलफल भएको पनि जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?