तेजाबी सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ कायम भएको छ ।

योसँगै, बिहिबार प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार घटेर १ हजार ३ सय २० मा कारोबार भएको महासंघ जनाएको छ ।

" /> घट्यो सुन चाँदीको भाउ, प्रतितोलामा कति पुग्यो ? - Sarbocha Media

घट्यो सुन चाँदीको भाउ, प्रतितोलामा कति पुग्यो ?

`

     २०७८ वैशाख १० गते ५:५१

काठमाडौँ, १० वैशाख । शुक्रबार सुनको भाउ प्रतितोला ९१ हजार ७०० मा कारोबार भएको नेपाल सुन चाँदी व्यवसायी महासंघ जनाएको छ ।

तेजाबी सुनको मूल्य ९१ हजार २ सय रुपैयाँ कायम भएको छ ।

योसँगै, बिहिबार प्रतितोला १ हजार ३ सय ३५ रुपैयाँमा कारोबार भएको चाँदीको भाउ शुक्रबार घटेर १ हजार ३ सय २० मा कारोबार भएको महासंघ जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?