प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुने बताएको छ।

त्यहाँ सक्रिय संक्रमित ७३५ पुगेकोले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्नु परेको जनाएको छ ।

लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था समेत) सञ्चालनमा रोक लगाइएको छ।

अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ।

बाँकेमा थप १कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्ज उपमाहानगर वडा नम्बार १२ का ७० वर्षीय पुरुषको भेरी अस्पतालमा गए राति निधन भएको हो।

योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

" /> नेपालगञ्जमा आजदेखि वैशाख १५ सम्म लकडाउन - Sarbocha Media

नेपालगञ्जमा आजदेखि वैशाख १५ सम्म लकडाउन

`

     २०७८ वैशाख ०८ गते ५:५२

बाँके, ८ वैशाख । नेपालगञ्ज उपमहानगर क्षेत्रभरका लागि लकडाउन लगाउने निर्णय गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले वैशाख ८ गते मध्यरातिदेखि वैशाख १५ गते मध्यरातिसम्म लकडाउन हुने बताएको छ।

त्यहाँ सक्रिय संक्रमित ७३५ पुगेकोले कोरोना संक्रमणको रोकथाम र नियन्त्रणका लागि लकडाउन गर्नु परेको जनाएको छ ।

लकडाउनमा अत्यावश्यक सवारी साधनबाहेक अन्य सबै प्रकारका सेवा (बैंक तथा वित्तिय संस्था समेत) सञ्चालनमा रोक लगाइएको छ।

अत्यावश्यक काम बाहेकको हिँड्डुलमा समेत निषेध गरिएको छ।

बाँकेमा थप १कोरोना संक्रमितको मृत्यु भएको छ। नेपालगञ्ज उपमाहानगर वडा नम्बार १२ का ७० वर्षीय पुरुषको भेरी अस्पतालमा गए राति निधन भएको हो।

योसँगै बाँकेमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ६५ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?