पछिल्लो २४ घण्टामा २ सय ५५ संक्रमित निको भएको छ, यो संगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७५ हजार ५५५ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५४८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २३ लाख ५२ हजार ५०२ जनाको पीसीआर परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।

" /> पछिल्लो २४ घण्टामा १ हजार २८१ जना संक्रमित थपिए, थप ८ को मृत्यु - Sarbocha Media

पछिल्लो २४ घण्टामा १ हजार २८१ जना संक्रमित थपिए, थप ८ को मृत्यु

`

     २०७८ वैशाख ०६ गते ११:१९

काठमाडौँ, ६ वैशाख । पछिल्लो २४ घण्टामा ७ हजार ५४८ जनाको कोरोना परीक्षण गर्दा थप १ हजार २८१ जना संक्रमित थपिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा १ हजार २८१ जना संक्रमित थपिएसँगै नेपालमा संक्रमितको कुल संख्या २ लाख ८५ हजार ९०० पुगेको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार ७ हजार १ जनामा आरटी–पीसीआर परीक्षण गर्दा १ हजार २२७जना र ५४७ जनामा एन्टिजेन परीक्षण गर्दा ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा २ सय ५५ संक्रमित निको भएको छ, यो संगै डिस्चार्ज हुनेहरुको कुल संख्या २ लाख ७५ हजार ५५५ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ८१ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर ७ हजार ५४८ जनाको पीसीआर परीक्षण हुँदा हालसम्म कुल २३ लाख ५२ हजार ५०२ जनाको पीसीआर परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप ८ संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ९१ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?