विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

" /> तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ - Sarbocha Media

तास खेलिरहेको अवस्थामा ५ जना पक्राउ

`

     २०७८ वैशाख ०६ गते ८:०२

दाङ, ६ वैशाख । घोराही उपमहानगरपालिका–१५ बालमन्दिर बस्ने झुपल केसीको घरबाट तास खेलिरहेको अवस्थामा ४५ वर्षीय खगेन्द्र सापकोटा लगायत ५ जनालाई आइतबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई नगद १ लाख ८० हजार रुपैयाँ र ३ बुक तास सहित फेला पारी पक्राउ गरेको जनाएको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?