योसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या १ करोड ४२ लाख ९१ हजार नाघेको छ । त्यस्तै १ लाख ७४ हजारभन्दा धेरैको मृत्यु भएको छ । भारतमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १५ लाख ६९ हजार नाघेको छ ।

भारतको महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६१ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने उत्तर प्रदेशमा २२ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै दिल्लीमा १६ हजार र छत्तीसगढमा १५ हजारभन्दा धेरै संक्रमित थपिएका छन् । कर्नाटकमा पनि कोरोनाका नयाँ संक्रमितको संख्या १४ हजारभन्दा धेरै  रहेको छ ।

" /> भारतमा २४ घण्टामा थप २ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

भारतमा २४ घण्टामा थप २ लाखभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७८ वैशाख ०३ गते ७:२९

एजेन्सी, ३ वैशाख। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा २४ घण्टामा थप २ लाख १७ हजार ३ सय ५३ जनामा कोरोना संक्रमण पुष्टि भएकोल जनाएको छ ।

साथै यस अवधि भरमा १ हजार १ सय ८५ कोरोना संक्रमितको मृत्यु भएको छ ।

योसँगै भारतमा कोरोना संक्रमित हुनेको संख्या १ करोड ४२ लाख ९१ हजार नाघेको छ । त्यस्तै १ लाख ७४ हजारभन्दा धेरैको मृत्यु भएको छ । भारतमा अहिले कोरोनाका सक्रिय संक्रमितको संख्या पनि १५ लाख ६९ हजार नाघेको छ ।

भारतको महाराष्ट्रमा पछिल्लो २४ घण्टामा ६१ हजारभन्दा धेरै कोरोना संक्रमित फेला परेका छन् भने उत्तर प्रदेशमा २२ हजारभन्दा धेरैमा कोरोना संक्रमण पुष्टि भएको छ ।

त्यस्तै दिल्लीमा १६ हजार र छत्तीसगढमा १५ हजारभन्दा धेरै संक्रमित थपिएका छन् । कर्नाटकमा पनि कोरोनाका नयाँ संक्रमितको संख्या १४ हजारभन्दा धेरै  रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?