सहयोगमा आगो नियन्त्रण नजिक पुगेको छ । यद्यपि आगलागीबाट क्षतिको विवरण आउन बाँकी छ। आगलागीको कारण समेत खुल्न सकेको छैन ।

पछिल्लो समय बागलुङ बजारमा आगलागीको घटना बढेको छ । यसै साता मात्रै बानपा ३ गुठीको सिर्जना फर्निचर उद्योगमा आगलागी भएको थियो भने त्यसअघि बागलुङ बजारकै मुख्य चोकमा रहेको ग्रीन एण्ड चिल रेष्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको थियो ।

" /> बागलुङको हार्डवेर पसलमा आगलागी - Sarbocha Media

बागलुङको हार्डवेर पसलमा आगलागी

`

     २०७८ वैशाख ०३ गते ६:५६

बागलुङ, ३ वैशख । बागलुङको श्रेष्ठ हार्डवयर पसलमा आजा आगलागी भएको छ । शुक्रबार बिहान अचानक भएको आगलागीबाट हार्डवयरका सामग्री जलेर नष्ट भएका छ। अहिले नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीय र दमकलको सहयोगमा आगो नियन्त्रण नजिक पुगेको छ । यद्यपि आगलागीबाट क्षतिको विवरण आउन बाँकी छ। आगलागीको कारण समेत खुल्न सकेको छैन ।

पछिल्लो समय बागलुङ बजारमा आगलागीको घटना बढेको छ । यसै साता मात्रै बानपा ३ गुठीको सिर्जना फर्निचर उद्योगमा आगलागी भएको थियो भने त्यसअघि बागलुङ बजारकै मुख्य चोकमा रहेको ग्रीन एण्ड चिल रेष्टुरेन्टमा आगलागी हुँदा लाखौंको क्षति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?