प्रधानमन्त्री ओलीले नयाँ वर्षका अवसरमा भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने तय भएको एक मन्त्रीले जानकारी दिए ।

नयाँ वर्षको शुभकामना, सरकारका कामकारवाही लगायतका विषयमा सम्बोधन गर्ने तय भएको बताएको छ ।

प्रधानमन्त्री ओलीले गत वर्ष पनि वैशाख १ गते नै देशवासीका नाममा सम्बोधन गरेका थिए ।

" /> प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने - Sarbocha Media

प्रधानमन्त्री ओलीले नयाँ वर्षको अवसरमा भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने

`

     २०७७ चैत्र ३१ गते ७:०३

काठमाडौँ, ३१ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

प्रधानमन्त्री ओलीले नयाँ वर्षका अवसरमा भोलि बिहान ८ बजे देशवासीका नाममा सम्बोधन गर्ने तय भएको एक मन्त्रीले जानकारी दिए ।

नयाँ वर्षको शुभकामना, सरकारका कामकारवाही लगायतका विषयमा सम्बोधन गर्ने तय भएको बताएको छ ।

प्रधानमन्त्री ओलीले गत वर्ष पनि वैशाख १ गते नै देशवासीका नाममा सम्बोधन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?