सुन मङ्गलवार घटेर तोलामा ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाएका छ ।

त्यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ।

योसँगै मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलवार घटेर १२६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

" /> वर्षको अन्तिम दिन सुनको भाउ घट्यो - Sarbocha Media

वर्षको अन्तिम दिन सुनको भाउ घट्यो

`

     २०७७ चैत्र ३१ गते ६:०७

काठमाडौँ, ३१ चैत । आज (मङ्गलवार) २०७७ सालको अन्तिम दिनमा सुनको भाउ तोलामा रु १ सयले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार तोलामा ८९ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन मङ्गलवार घटेर तोलामा ८९ हजार ५ सय रुपैयाँमा कारोबार भएको जनाएका छ ।

त्यस्तै तेजाबी सुन तोलामा ८९ हजार ५० रुपैयाँमा कारोबार भएको छ।

योसँगै मङ्गलवार चाँदीको मूल्य पनि घटेको छ । सोमबार तोलामा १२७५ रुपैयाँमा कारोबार भएको चाँदी मङ्गलवार घटेर १२६० रुपैयाँमा कारोबार भएको महासङ्घले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?