आगो नियन्त्रणमा लिनका लागि स्थानीय, सेना, प्रहरी, सशस्त्र लगायतको टोली लागि रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनका अनुसार आगलागी नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी खसाल्ने तयारी भइरहेको छ ।

यसअघि पनि ताप्लेजुङमा भएको आगलागीमा सिम्रिक एयरको हेलिकोप्टरबाट पानी खसालेर नियन्त्रणमा लिइएको थियो ।

" /> नागार्जुनको जङ्गलमा आगलागी, हेलिकोप्टरबाट पानी खसाउने तयारी - Sarbocha Media

नागार्जुनको जङ्गलमा आगलागी, हेलिकोप्टरबाट पानी खसाउने तयारी

`

     २०७७ चैत्र २९ गते १०:०४

काठमाडौँ, २९ चैत। काठमाडौँको पश्चिम उत्तरतर्फ पर्ने नागार्जुनको जङ्गलमा आगलागी भएको छ । अहिले केही बेरअघिबाट त्यस क्षेत्रमा आगलागी भएको प्रहरीले जनाएको छ ।

आगो नियन्त्रणमा लिनका लागि स्थानीय, सेना, प्रहरी, सशस्त्र लगायतको टोली लागि रहेको महानगरीय प्रहरी परिसर काठमाडौँका एसएसपी अशोक सिंहले जानकारी दिए ।

उनका अनुसार आगलागी नियन्त्रणमा लिन हेलिकोप्टरबाट पानी खसाल्ने तयारी भइरहेको छ ।

यसअघि पनि ताप्लेजुङमा भएको आगलागीमा सिम्रिक एयरको हेलिकोप्टरबाट पानी खसालेर नियन्त्रणमा लिइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?