प्रक्राउ पर्नेमा होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुन घर भएका ४६ वर्षीय लोकबहादुर कार्की रहेको छ । उनलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ ।

कार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

" /> बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक जना पक्राउ - Sarbocha Media

बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक जना पक्राउ

`

     २०७७ चैत्र २७ गते ७:१३

काठमाडौँ २७ चैत । ७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा गोठाटारबाट प्रहरीले प्रक्राउ गरीएको छ ।

प्रक्राउ पर्नेमा होटल व्यवसाय गरी बस्ने सिन्धुपाल्चोक धुस्कुन घर भएका ४६ वर्षीय लोकबहादुर कार्की रहेको छ । उनलाई प्रहरीले बिहीबार राति पक्राउ गरेको छ ।

कार्कीले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?