त्यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमित व्यक्ति फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ ।

यसैबीच भारतको राजधानी नयाँदिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । यी डाक्टरहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका थिए ।

संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएको जनाएको छ ।

" /> भारतमा २४ घण्टामा थप १ लाख ३१ हजार जनामा कोरोना पुष्टि - Sarbocha Media

भारतमा २४ घण्टामा थप १ लाख ३१ हजार जनामा कोरोना पुष्टि

`

     २०७७ चैत्र २७ गते ५:४७

एजेन्सी, २७ चैत । भारतमा पछिल्लो २४ घण्टामा थप १ लाख ३१ हजार जनामा कोरोना संक्रमण पुष्टि भएको भारतीय सन्चार माध्यमहरुले जनाएका छन्

त्यसैगरी भारतमा गत २४ घण्टाको अवधिमा ७ सय ८० जनाको मृत्यु भएको छ ।

भारतमा कोरोना संक्रमित व्यक्ति फेला पर्ने दर ९.२१ प्रतिशत पुगेको छ ।

यसैबीच भारतको राजधानी नयाँदिल्लीको सर गंगाराम अस्पतालका ३७ डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको छ । यी डाक्टरहरुले कोरोनाविरूद्धको खोप लगाइसकेका थिए ।

संक्रमित डाक्टरहरुमध्ये ३२ जना होम क्वारेन्टिनमा रहेको र ५ जना अस्पताल भर्ना भएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?