सोमबारको बैठकपछि सभामुख अग्नि सापकोटाले अर्को बैठक चैत २६ गते बिहीबार दिउँसो १ बस्नेगरी स्थगित गरिएको जनाएको छ ।

सोमबारको बैठकमा परराष्ट्र र स्वास्थ्य मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिएका थिए ।

साथै सोमबारकै बैँठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौँ बार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन र संघीय निजामति सेवा विधेयकसम्बन्धी प्रतिवेदन पेश भएका छन् ।

" /> प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक चैत २६ गते बस्ने - Sarbocha Media

प्रतिनिधिसभा बैठक स्थगित, अर्को बैठक चैत २६ गते बस्ने

`

     २०७७ चैत्र २३ गते ११:३६

काठमाडौँ, २३ चैत। प्रतिनिधिसभाको बैठक तीन दिनका लागि स्थगित गरीएको छ ।

सोमबारको बैठकपछि सभामुख अग्नि सापकोटाले अर्को बैठक चैत २६ गते बिहीबार दिउँसो १ बस्नेगरी स्थगित गरिएको जनाएको छ ।

सोमबारको बैठकमा परराष्ट्र र स्वास्थ्य मन्त्रीले सार्वजनिक महत्वको वक्तव्य दिएका थिए ।

साथै सोमबारकै बैँठकमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको तीसौँ बार्षिक प्रतिवेदन, सार्वजनिक लेखा समितिको वार्षिक प्रतिवेदन र संघीय निजामति सेवा विधेयकसम्बन्धी प्रतिवेदन पेश भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?