शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।

नवनिुक्त भएका पौडेलसहित चुरे–तराई मधेस संरक्षण विकास समिति सदस्यमा पूर्व जर्नेल बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरिएको छ ।

" /> विज्ञापन बोर्डमा हुमागाईं, चुरे–तराई मधेस संरक्षण विकास समितिमा पौडेल नियुक्त - Sarbocha Media

विज्ञापन बोर्डमा हुमागाईं, चुरे–तराई मधेस संरक्षण विकास समितिमा पौडेल नियुक्त

`

     २०७७ चैत्र २० गते ८:१७

काठमाडौँ, २० चैत । सरकारले विज्ञापन बोर्डको अध्यक्षमा लक्ष्मण हुमागाईंलाई नियुक्त गरेको छ।

शुक्रबार बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको हो।

नवनिुक्त भएका पौडेलसहित चुरे–तराई मधेस संरक्षण विकास समिति सदस्यमा पूर्व जर्नेल बाबुकृष्ण कार्की, डा. सुस्मिता ढकाल, शशी शर्मा र भेषराज आचार्य बरुणलाई नियुक्त गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?