बिहीबार थपिएका १५२ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार २ सय १३ पीसीआर परीक्षण भएका छन् ।

यस्तै, २४ घण्टामा ६५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३१ पुगेको छ ।

त्यस्तै १५ सय ७९ जना आइसोलेसनमा र ६३ जना क्‍वारेन्टाइनमा रहेको छ ।

हालसम्म नेपालमा २२ लाख ७५ हजार ५ सय ४० पीसीआर परीक्षण भएका छन् ।

" /> ४२१३ पीसीआर परीक्षण गर्दा, १ सय ५२ जनामा कोरोना संक्रमण - Sarbocha Media

४२१३ पीसीआर परीक्षण गर्दा, १ सय ५२ जनामा कोरोना संक्रमण

`

     २०७७ चैत्र १९ गते ११:००

काठमाडौँ, १९ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार पछिल्लो २४ घण्टामा थप १५२ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

बिहीबार थपिएका १५२ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ४ सय ६१ पुगेको जनाएको छ ।

पछिल्लो २४ घण्टामा ४ हजार २ सय १३ पीसीआर परीक्षण भएका छन् ।

यस्तै, २४ घण्टामा ६५ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ८ सय ५१ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ ।

नेपालमा कोरोना संक्रमणबाट थप १ जनाको मृत्यु भएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३१ पुगेको छ ।

त्यस्तै १५ सय ७९ जना आइसोलेसनमा र ६३ जना क्‍वारेन्टाइनमा रहेको छ ।

हालसम्म नेपालमा २२ लाख ७५ हजार ५ सय ४० पीसीआर परीक्षण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?