स्वास्थ्य मन्त्रालय बुधबार थपिएका १६२ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १९ पीसीआर परीक्षण भएका छन् ।

साथै २४ घण्टामा ५९ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएको मन्त्रालय जनाएको छ । को तथ्यांक छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० जना पुगेका छन् । त्यस्तै १ हजार ४ सय ९३ जना आइसोलेसनमा र ५९ जना क्‍वारेन्टाइनमा रहेको जनाएको छ ।

" /> २४ घण्टामा थप १६२ जनामा कोरोना संक्रमण पुष्टि - Sarbocha Media

२४ घण्टामा थप १६२ जनामा कोरोना संक्रमण पुष्टि

`

     २०७७ चैत्र १८ गते ११:०७

काठमाडौँ, १८ चैत । पछिल्लो २४ घण्टामा थप १६२ जनामा कोरोना संक्रमित पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालय बुधबार थपिएका १६२ संक्रमितसँगै नेपालमा संक्रमितको संख्या २ लाख ७७ हजार ३ सय ९ पुगेको हो ।

पछिल्लो २४ घण्टामा ३ हजार ९ सय १९ पीसीआर परीक्षण भएका छन् ।

साथै २४ घण्टामा ५९ जना कोरोनाबाट मुक्त भएका छन् । हालसम्म २ लाख ७२ हजार ७ सय ८६ जना संक्रमणमुक्त भएको मन्त्रालय जनाएको छ । को तथ्यांक छ ।

नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३ हजार ३० जना पुगेका छन् । त्यस्तै १ हजार ४ सय ९३ जना आइसोलेसनमा र ५९ जना क्‍वारेन्टाइनमा रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?