योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ८ सय ५५ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार १ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप २ सय ७१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरीएको छ ।

अहिलेसम्म भारतमा १ करोड १३ लाख ९३ हजार २१ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ५ लाख ४० हजार ७ सय २० रहेको छ ।

" /> भारतमा २४ घण्टामा थप ५६२११ जनामा कोरोना सङ्क्रमण, २ सय भन्दा बढीको मृत्यु - Sarbocha Media

भारतमा २४ घण्टामा थप ५६२११ जनामा कोरोना सङ्क्रमण, २ सय भन्दा बढीको मृत्यु

`

     २०७७ चैत्र १७ गते ६:५०

एजेन्सी, १७ चैत। भारतमा पछिल्लो २४ घण्टामा थप ५६ हजार २ सय ११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

योसँगै त्यहाँ कुल संक्रमितको संख्या १ करोड २० लाख ९५ हजार ८ सय ५५ पुगेको छ ।

अहिलेसम्म भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६२ हजार १ सय १४ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप २ सय ७१ जनाको मृत्यु भएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरीएको छ ।

अहिलेसम्म भारतमा १ करोड १३ लाख ९३ हजार २१ जना संक्रमणमुक्त भएका छन् । त्यहाँ सक्रिय संक्रमितको संख्या ५ लाख ४० हजार ७ सय २० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?