गत शुक्रवार सुनको भाउ प्रतितोला ८६ हजार ३ सय रहेको थियो । त्यस्तै आज छापावाला सुनको मूल्य २ सयले वृद्धि भई प्रतितोला सुन ८६ हजार ५ सय कायम भई कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसै गरी आज तेजाबी सुनको मूल्य ८६ हजार ५० कायम भएको छ ।

महासङ्घका अनुसार सोमबार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोलामा १२ सय ३० रहेकोमा आज भाउ घटेर प्रतितोलामा १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले छ ।

" /> सुनको भाउ बढ्यो, प्रतितोलामा कति पुग्यो ? - Sarbocha Media

सुनको भाउ बढ्यो, प्रतितोलामा कति पुग्यो ?

`

     २०७७ चैत्र १६ गते ५:५८

काठमाडौँ, १६ चैत।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार नेपाली बजारमा सोमबार सुनको भाउमा वृद्धि भएको छ ।

गत शुक्रवार सुनको भाउ प्रतितोला ८६ हजार ३ सय रहेको थियो । त्यस्तै आज छापावाला सुनको मूल्य २ सयले वृद्धि भई प्रतितोला सुन ८६ हजार ५ सय कायम भई कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यसै गरी आज तेजाबी सुनको मूल्य ८६ हजार ५० कायम भएको छ ।

महासङ्घका अनुसार सोमबार चाँदीको भाउ प्रतितोला ५ रुपैयाँले घटेको छ । शुक्रवार प्रतितोलामा १२ सय ३० रहेकोमा आज भाउ घटेर प्रतितोलामा १२ सय २५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?