संसदमा भट्टराईको दल पनि प्रतिपक्षमा छ । भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित दलले ढिलाइ गर्दा ओली सरकारले निरन्तरता पाएको संकेत गरेका छन् ।

उनले ट्विटमा यस्तो उल्लेख गरेका छन्, ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनै पनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो।’ अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनस्नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है !”

" /> ओली सरकारलाई बिदाइ गर्न प्रतिपक्षीले ढिलाइ गर्‍यो : भट्टराई - Sarbocha Media

ओली सरकारलाई बिदाइ गर्न प्रतिपक्षीले ढिलाइ गर्‍यो : भट्टराई

`

     २०७७ चैत्र १२ गते ६:००

काठमाडौँ, १२ चैत। जनता समाजवादी पार्टी (जसपा) नेपालका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले केपी शर्मा ओलीलाई प्रधानमन्त्री पदबाट हटाउन प्रतिपक्षी दलले ढिलाइ गरेको तर्क गरेका छन् ।

संसदमा भट्टराईको दल पनि प्रतिपक्षमा छ । भट्टराईले प्रमुख प्रतिपक्षी नेपाली कांग्रेससहित दलले ढिलाइ गर्दा ओली सरकारले निरन्तरता पाएको संकेत गरेका छन् ।

उनले ट्विटमा यस्तो उल्लेख गरेका छन्, ‘बहुदलीय लोकतन्त्रमा प्रतिपक्षी दल भनेकै सत्तापक्षलाई निरन्तर खबरदारी गर्ने, कुनै पनि बेला वैकल्पिक सरकार दिन वा नयाँ निर्वाचनमा जान तयार रहने हो।’ अहिले असैंवैधानिक ढंगले संसद विघटनमा असफल भएपछि पुनस्नयाँ प्रपञ्च गरिरहेको ओली सरकारलाई बिदा गर्न ढिलाइ गर्नु प्रतिपक्षको धर्म अनुकुल भएन है !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?