advertisement

चिनियाँ प्रान्त तिब्बतमा भाइरस फैलिएमा नेपालमा समेत फैलनसक्ने सम्भावना रहेको भन्दै इन्डष्ट्रीले उक्त सहयोग गरेको बताएको छ।

चिनियाँ चेम्बरसँग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ।

" /> नेपालद्वारा चीनलाई १२ हजार मास्क सहयोग - Sarbocha Media

नेपालद्वारा चीनलाई १२ हजार मास्क सहयोग

`

     २०७६ माघ १९ गते ३:०९

काठमाडौं, १९ माघ । नेपालले चीनलाई १२ हजार थान मास्क पठाएको छ। हाल नोवल कोरोना भाइरस फैलिएका कारण सुरक्षाका लागि चीनमा मास्कको माग बढ्दो छ।

यसकारण ‘नेपाल चाइना च्याम्बर अफ कमर्स एन्ड इन्डष्ट्री’ले चाइनाको तिब्बेत च्याम्बर अफ बोर्डर ट्रेडलाई सहयोगस्वरुप १२ हजार थान मास्क पठाएको हो।

advertisement

चिनियाँ प्रान्त तिब्बतमा भाइरस फैलिएमा नेपालमा समेत फैलनसक्ने सम्भावना रहेको भन्दै इन्डष्ट्रीले उक्त सहयोग गरेको बताएको छ।

चिनियाँ चेम्बरसँग संघले २०१४ मा एक समझदारी पत्रमा हस्ताक्षर गरी विभिन्न आर्थिक, व्यापारिक, पर्यटन, लगानी आदिको प्रवद्र्धनका लागि सहकार्य गर्दै आइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?