योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ ।

साथै, पछिल्लो २४ घण्टामा थप १०६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ रहेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ । हालसम्म देशभर २२ लाख ३६ हजार ५ सय २६ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ४८ जना रहेको जनाएको छ ।

" /> पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप ७७ जनामा कोरोना संक्रमण

`

     २०७७ चैत्र ०८ गते ११:३१

काठमाडौँ, ८ चैत । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा नेपालमा ७७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । आइतबार देशभरका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा ७७ जनामा संक्रमण पुष्टि स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २ लाख ७५ हजार ९०६ पुगेको छ ।

साथै, पछिल्लो २४ घण्टामा थप १०६ जना संक्रमणमुक्त भएका छन् । हालसम्म निको हुनेको संख्या २ लाख ७१ हजार ९ सय २१ रहेको छ ।

नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ हजार १६ रहेको छ । हालसम्म देशभर २२ लाख ३६ हजार ५ सय २६ नमुनाको पीसीआर परीक्षण भएको छ । क्वारेन्टाइनमा ४८ जना रहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?