महाराष्ट्र सरकारले मार्च १५ देखि २१ सम्म लकडाउन घोषणा गरेको हो। लकडाउनको अवधिमा मानिसहरुलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कन प्रतिबन्ध गरिएको छ।

सरकारले यसअघि राजनीतिक‚ धार्मिक कार्यक्रमका लागि जमघट नगर्न आदेश दिएको थियो। अहिले विद्यालय‚ कलेज‚ कोचिङ सेन्टरलगायत भीडभाड हुने स्थानहरु बन्द रहेको जनाएको छ। निजी कार्यालयहरु पनि बन्द रहने भएको छ । सरकारी कार्यालयमा भने २५ प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा दिइने जनाएको छ।

" /> कोरोना सङ्क्रमित बढेपछि भारतको नागपुरमा पुनः लकडाउनको घोषणा - Sarbocha Media

कोरोना सङ्क्रमित बढेपछि भारतको नागपुरमा पुनः लकडाउनको घोषणा

`

     २०७७ फाल्गुन २८ गते ७:०९

एजेन्सी, २८ फगुन । कोरोना भाइरस संक्रमित पुनः बढेपछि भारतको महाराष्ट्रमा लकडाउन गरिएको छ। महाराष्ट्र राज्य सरकारले नागपुरमा एक साताका लागि लकडाउन घोषणा गरेको हो।

महाराष्ट्र सरकारले मार्च १५ देखि २१ सम्म लकडाउन घोषणा गरेको हो। लकडाउनको अवधिमा मानिसहरुलाई अत्यावश्यक कामबाहेक बाहिर निस्कन प्रतिबन्ध गरिएको छ।

सरकारले यसअघि राजनीतिक‚ धार्मिक कार्यक्रमका लागि जमघट नगर्न आदेश दिएको थियो। अहिले विद्यालय‚ कलेज‚ कोचिङ सेन्टरलगायत भीडभाड हुने स्थानहरु बन्द रहेको जनाएको छ। निजी कार्यालयहरु पनि बन्द रहने भएको छ । सरकारी कार्यालयमा भने २५ प्रतिशत कर्मचारीको उपस्थितिमा सेवा दिइने जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?