साथै बुधबार ६३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ५० रहेका छन् ।

देशभर ९ सय ११ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ३ हजार ४ सय ३८ पीसीआर परीक्षण भएका छन् ।

" /> थप १ सय ४ जनामा कोरोना संक्रमण - Sarbocha Media

थप १ सय ४ जनामा कोरोना संक्रमण

`

     २०७७ फाल्गुन २६ गते १२:१०

काठमाडौँ, २६ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १ सय ४ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७४ हजार ९ सय ७३ पुगेको मन्त्रालयले जनाएको छ ।

साथै बुधबार ६३ जना संक्रमित निको भएर घर फर्किएका छन् । हालसम्म नेपालमा निको हुनेहरुको संख्या २ लाख ७१ हजार ५० रहेका छन् ।

देशभर ९ सय ११ जना संक्रमित आइसोलेसनमा रहेका छन् भने ५५ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ । हालसम्म नेपालमा २२ लाख ३ हजार ४ सय ३८ पीसीआर परीक्षण भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?