advertisement

आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ । कवाडी खानाभित्र अन्य व्यक्तिहरु पनि हुनसक्ने बताइएका छ ।

" /> ललितपुरको एक कवाडीखानामा भीषण आगलागी, एक जान घाइते - Sarbocha Media

ललितपुरको एक कवाडीखानामा भीषण आगलागी, एक जान घाइते

`

     २०७६ माघ १९ गते ६:२७

काठमाडौं, १९ माघ । ललितपुरको एक कवाडीखानामा भीषण आगलागी हुँदा एक जान घाइते भएका छन् । उनको उद्दार गरिएको छ ।

आइतबार बिहान ललितपुरको बखुन्डोलस्थित उत्तर कोरियाली दूतावास नजिकै कवाडीखानामा आगलागी भएको हो । आगलागीले उग्र रुप लिएको जनइएको छ।

advertisement

आगोले कवाडीखाना नजिकैको घरहरुमा पनि क्षति पुर्याएको छ । कवाडी खानाभित्र अन्य व्यक्तिहरु पनि हुनसक्ने बताइएका छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?