नेकपाको केन्द्रीय कार्यालयको रूपमा रहेको धुम्बाराहीमा मङ्गलवार नेकपा एमालेको बोर्ड राखिएको छ । सर्वोच्चको उक्त  फैसलासँगै नेकपा एमालेको बोर्ड राखिएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
एमाले र माओवादी एकीकरण हुनुअघि धुम्बाराही एमालेको मुख्यालय थियो । सोमबारबाटै विभिन्न जिल्लाहरूमा नेकपाका बोर्ड हटेका छन् ।
" /> धुम्बाराहीमा नेकपाको बोर्ड हटाई एमालेको राखियो - Sarbocha Media

धुम्बाराहीमा नेकपाको बोर्ड हटाई एमालेको राखियो

`

     २०७७ फाल्गुन २५ गते ६:२९
काठमाडौँ, २५ फागुन। सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी ब्युँतिने फैसला गरेसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को नाममा लगाइएका बोर्ड हटाएका छन् ।
नेकपाको केन्द्रीय कार्यालयको रूपमा रहेको धुम्बाराहीमा मङ्गलवार नेकपा एमालेको बोर्ड राखिएको छ । सर्वोच्चको उक्त  फैसलासँगै नेकपा एमालेको बोर्ड राखिएको कार्यालय सचिव ईश्वरी रिजालले जानकारी दिए ।
एमाले र माओवादी एकीकरण हुनुअघि धुम्बाराही एमालेको मुख्यालय थियो । सोमबारबाटै विभिन्न जिल्लाहरूमा नेकपाका बोर्ड हटेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?