प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेको थियो। अदालतले संसद पुन स्थापना गरेपछि आज पहिलो पटक संसद बैठक बस्दै छ।

" /> बैठक सुरु हुन भन्दा पहिले संसद् भवनबाट बाहिरिए प्रधानमन्त्री ओली - Sarbocha Media

बैठक सुरु हुन भन्दा पहिले संसद् भवनबाट बाहिरिए प्रधानमन्त्री ओली

`

     २०७७ फाल्गुन २३ गते ११:३८

काठमाडौँ २३ फागुन । प्रधानमन्त्री केपी शर्मा ओली संसद भवन नयाँ बानेश्वरबाट बाहिरिएका छन्। प्रधानमन्त्री ओली संसद बैठक सुरु हुन अगाडि नै संसद भवनबाट बाहिरिएका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्या भण्डारीले गरेको संसद विघटन सर्वोच्च अदालतले बदर गरेको थियो। अदालतले संसद पुन स्थापना गरेपछि आज पहिलो पटक संसद बैठक बस्दै छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?