काठमाडौ, १९ फागुन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा संचालन भएको वार्षिक परीक्षा प्रणाली अन्तर्गतका २०७७ सालमा शिक्षाशास्त्र संकाय अन्तर्गत बि. एड. तेस्रो वर्षको मिति २०७७/११/१६ को Math Ed. 434  विषयको परीक्षा विशेष काराणवश स्थगित गरी मिति ०७७/११/२३ उक्त समयमा निर्धारण गरीएको जनाएको छ ।

" /> त्रि. वि. द्वारा सञ्चालित निम्न मितिको परीक्षा स्थगन गरी नयाँ मिति कायम गरियो (सूचनासहित हेर्नुहोस्) - Sarbocha Media

त्रि. वि. द्वारा सञ्चालित निम्न मितिको परीक्षा स्थगन गरी नयाँ मिति कायम गरियो (सूचनासहित हेर्नुहोस्)

`

     २०७७ फाल्गुन १९ गते १०:४४

काठमाडौ, १९ फागुन । त्रिभुवन विश्वविद्यालय, परीक्षा नियन्त्रण कार्यालय, बल्खुद्धारा संचालन भएको वार्षिक परीक्षा प्रणाली अन्तर्गतका २०७७ सालमा शिक्षाशास्त्र संकाय अन्तर्गत बि. एड. तेस्रो वर्षको मिति २०७७/११/१६ को Math Ed. 434  विषयको परीक्षा विशेष काराणवश स्थगित गरी मिति ०७७/११/२३ उक्त समयमा निर्धारण गरीएको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?