यस्तै कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । थपिएका तीन जनासहित नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये दुई लाख ७० हजार चार सय ७१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ६४ जना सङ्क्रमणमुक्त भएका छन् ।

" /> २४ घण्टामा थप कारण थप ७३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु - Sarbocha Media

२४ घण्टामा थप कारण थप ७३ जनामा कोरोना संक्रमण, ३ को मृत्यु

`

     २०७७ फाल्गुन १७ गते १२:१४

काठमाडौँ, १७ फागुन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २४ घण्टामा थप तीन हजार ४९ जनामा पीसीआर परीक्षण गर्दा ७३ जनामा कोरोना पोजेटिभ पाइएको छ । हालसम्म नेपालमा दुई लाख ७४ हजार दुई सय १६ जनामा कोरोना पुष्टि भएको छ ।

यस्तै कोरोना सङ्क्रमणका कारण पछिल्लो २४ घण्टामा थप तीन जनाको ज्यान गएको छ । थपिएका तीन जनासहित नेपालमा सङ्क्रमणका कारण ज्यान गुमाउनेको संख्या २ हजार ७ सय ७७ पुगेको मन्त्रालयले जनाएको छ ।

सङ्क्रमितमध्ये दुई लाख ७० हजार चार सय ७१ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा ६४ जना सङ्क्रमणमुक्त भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?