आजको बैठकले संसद् अधिवेशन आह्वान गर्न सक्ने स्रोतले जनाएको छ । सर्वोच्च अदालतले फागुन ११ गते संसद् विघटन बदर गरेर १३ दिनभित्र संसद् बोलाउन भनेका थिए ।

" /> मन्त्रिपरिषद् बैठक जारी - Sarbocha Media

मन्त्रिपरिषद् बैठक जारी

`

     २०७७ फाल्गुन १४ गते १२:२८

काठमाडौँ, १४ फागुन । मन्त्रिपरिषद्को नियमित बैठक जारी रहेको छ । अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बैठक बसिरहेको प्रधानमन्त्रीको सचिवलायले जानकारी दिएको छ ।

आजको बैठकले संसद् अधिवेशन आह्वान गर्न सक्ने स्रोतले जनाएको छ । सर्वोच्च अदालतले फागुन ११ गते संसद् विघटन बदर गरेर १३ दिनभित्र संसद् बोलाउन भनेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?