लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरूले सम्बन्धित प्रहरी कार्यलयबाट उपलब्ध गराईएको प्रवेश–पत्र र सक्कलै नागरीकताको प्रमाण–पत्र अनिवार्य रूपमा साथमा ल्याउनका साथै एक घण्टा अगावै तोकिएको स्थानमा उपस्थित हुन आग्रह गरीएको छ ।

" /> प्रहरी जवान पदको लिखित परीक्षाको परीक्षाकेन्द्र तोकियो हेर्नुहोस् (सुचनासहित) - Sarbocha Media

प्रहरी जवान पदको लिखित परीक्षाको परीक्षाकेन्द्र तोकियो हेर्नुहोस् (सुचनासहित)

`

     २०७७ फाल्गुन १३ गते १२:४४

काठमाडौँ, १३ फागुन । नेपाल प्रहरीमा रिक्त रहेका प्रहरी जवान पदमा खुल्ला प्रतियोगिताद्धारा समावेशी प्रावधान बमोजिम पदपूर्ति गर्न प्रहरी प्रधान कार्यलयबाट मिति २०७७/०६/३० गते प्रकाशित अनुसार प्रदेश प्रहरी केन्द्रहरू र महानगरीय प्रहरी शिक्षालयबाट संचालन भएको विस्तृत स्वास्थ्य परीक्षणमा उतीर्ण भएका सम्पूर्ण उम्मेदवारहरूको मिति २०७७/११/२२ गते दिनको ११:०० बजे लोक सेवा आयोगद्धारा निम्नानुसारको परीक्षा केन्द्रहरूमा लिखित परीक्षा संचालन हुने जनाएको छ ।

लिखित परीक्षामा सहभागी हुने उम्मेदवारहरूले सम्बन्धित प्रहरी कार्यलयबाट उपलब्ध गराईएको प्रवेश–पत्र र सक्कलै नागरीकताको प्रमाण–पत्र अनिवार्य रूपमा साथमा ल्याउनका साथै एक घण्टा अगावै तोकिएको स्थानमा उपस्थित हुन आग्रह गरीएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?