advertisement

आगलागीबाट १५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागी के कारणले भयो भन्नेबारे भने नखुलेको स्थानीयले जनाएको छ ।

" /> मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालयमा आगलागी, १५ लाख बराबरको क्षति - Sarbocha Media

मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालयमा आगलागी, १५ लाख बराबरको क्षति

`

     २०७६ माघ १८ गते ५:५९

पर्सा, १८ माघ । वीरगञ्जको एक बैंकमा आगलागी भएको छ । वीरगञ्जको लिंकरोडस्थित मुक्तिनाथ बिकास बैंकको शाखा कार्यालयमा आगलागी भएको हो ।

बिकास बैंकमा गएराति शुक्रबार आगलागी भएको जनाइएको छ । आगलागीबाट एक दर्जन कम्युटर, प्रिन्टर ३ थान, २ सेट सोफा, ४ थान एसी, फर्निचरलगायतका समान र कागजपत्र जलेर नष्ट भएको बताइएको छ।

advertisement

आगलागीबाट १५ लाख मूल्य बराबरको क्षति भएको अनुमान गरिएको छ । आगलागी के कारणले भयो भन्नेबारे भने नखुलेको स्थानीयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?