प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

उनले ओलीलाई आइरन स्टाण्ड, दृढ निश्चयी र स्वप्नदर्शी, नेपाली राजनीतिका धरहरा व्यक्तित्व, लोकप्रियस, सबल र अटल नेतृत्वको संज्ञा दिएका छन् ।

" /> ओलीलाई ‘नेपाली राजनीतिका धरहरा व्यक्तित्व’ भन्दै सूर्य थापाले दिए जन्मदिनको शुभकामना - Sarbocha Media

ओलीलाई ‘नेपाली राजनीतिका धरहरा व्यक्तित्व’ भन्दै सूर्य थापाले दिए जन्मदिनको शुभकामना

`

     २०७७ फाल्गुन ११ गते ६:३९

काठमाडौं, ११ फागुन । आज प्रधानमन्त्री केपी शर्मा ओलीको ७०औं जन्मदिन रहेको छ । उनलाई नेता तथा कार्यकर्ताहरुले सामाजिक सञ्जालमार्फत जन्मदिनको शुभकामना व्यक्त गरिरहेका छन् ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले पनि सामाजिक सञ्जाल फेशबुकमार्फत प्रधानमन्त्री ओलीलाई जन्मदिनको शुभकामना दिएका छन् ।

उनले ओलीलाई आइरन स्टाण्ड, दृढ निश्चयी र स्वप्नदर्शी, नेपाली राजनीतिका धरहरा व्यक्तित्व, लोकप्रियस, सबल र अटल नेतृत्वको संज्ञा दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?