जसमा महिला ३१ र पुरुष ६६ जना रहेका छन्। यही अवधिमा थप तीन जनाको मृत्यु भएको छ। देशभरबाट थप १ सय १४ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी, काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जना थपिएका छन्। जसमा १४ जना महिला र २० जना पुरुष रहेका छन्। हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८३ रहेको छ।

क्वारेनटिनमा ६८ जना रहेका छन्। त्यसैगरी, आइसियुमा ६० र भेन्टिलेटरमा ११ जना उपचाररत छन्। त्यसैगरी, नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ।

" /> पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना संक्रमण - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना संक्रमण

`

     २०७७ फाल्गुन ०७ गते ११:१५

काठमाडौँ, ७ फागुन । पछिल्लो २४ घण्टामा थप ९७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।

जसमा महिला ३१ र पुरुष ६६ जना रहेका छन्। यही अवधिमा थप तीन जनाको मृत्यु भएको छ। देशभरबाट थप १ सय १४ जना संक्रमणमुक्त भई घर फर्किएका छन् ।

त्यसैगरी, काठमाडौं उपत्यकाका तीन जिल्लामा ३४ जना थपिएका छन्। जसमा १४ जना महिला र २० जना पुरुष रहेका छन्। हालसम्म देशभर सक्रिय संक्रमितको संख्या १ हजार ५ सय ८३ रहेको छ।

क्वारेनटिनमा ६८ जना रहेका छन्। त्यसैगरी, आइसियुमा ६० र भेन्टिलेटरमा ११ जना उपचाररत छन्। त्यसैगरी, नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ६१ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?