बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई काठमाडौँको बसपार्कबाट पक्राउ गरेको छ ।

" /> सपना रोका मगरलाई धम्काउने विनयजङ्ग बस्नेत पक्राउ परे - Sarbocha Media

सपना रोका मगरलाई धम्काउने विनयजङ्ग बस्नेत पक्राउ परे

`

     २०७७ फाल्गुन ०४ गते १२:४५

काठमाडौँ, ४ फागुन । काठमाडौँमा बेवारिसे शव जलाउने काम गर्दै आएका विनयजङ्ग बस्नेत पक्राउ परेका छन् ।

बीबीसीले सार्वजनिक गरेको सन् २०२० को १०० प्रभावशाली महिलाको सूचीमा परेकी सपना रोका मगरले आफूमाथि दुर्व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध आइतबार काठमाडौं प्रहरी परिसरमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीका आधारमा प्रहरीले मंगलबार उनलाई काठमाडौँको बसपार्कबाट पक्राउ गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?