योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ भने २ लाख ६८ हजार ६६० जनाले कोरोना जितेका छन् । बिहीबार थप ५ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ५२ पुगेका छन् ।

मन्त्रालयका अनुार अहिले आइसोलेसनमा १७ सय १८ जना रहेका छन् भने ८७ जना क्वारेन्टिनमा छन् । नेपालमा अहिलेसम्म २१ लाख ७ हजार ६४९ जनाको पीसीआर परीक्षण भएको छ ।

बुधबारदेखि सरकारले पीसीआरको शुल्क एक हजार रुपैयाँ घटाउएको छ । यसअघि २ हजार रुपैयाँमा पीसीआर गर्ने निर्णय गरको सरकारले बुधबारदेखि हजार रुपैयाँमा पीसीआर परीक्षण सुरु गरीएको थियो ।

" /> पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण, ५ को मृत्यु - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण, ५ को मृत्यु

`

     २०७७ माघ २९ गते ११:१५

काठमाडौँ, २९ माघ । स्वास्थ्य तथा जनंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ८१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार थप १११ जना डिस्चार्ज भएका छन् भने ५ जनाको मृत्यु भएको छ ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या २ लाख ७२ हजार ४३० पुगेको छ भने २ लाख ६८ हजार ६६० जनाले कोरोना जितेका छन् । बिहीबार थप ५ जनाको मृत्यु भएसँगै कोरोनाले ज्यान गुमाउनेको संख्या २ हजार ५२ पुगेका छन् ।

मन्त्रालयका अनुार अहिले आइसोलेसनमा १७ सय १८ जना रहेका छन् भने ८७ जना क्वारेन्टिनमा छन् । नेपालमा अहिलेसम्म २१ लाख ७ हजार ६४९ जनाको पीसीआर परीक्षण भएको छ ।

बुधबारदेखि सरकारले पीसीआरको शुल्क एक हजार रुपैयाँ घटाउएको छ । यसअघि २ हजार रुपैयाँमा पीसीआर गर्ने निर्णय गरको सरकारले बुधबारदेखि हजार रुपैयाँमा पीसीआर परीक्षण सुरु गरीएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?