राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टादेखि भेटवार्ता चलिरहेको राष्ट्रपतिको सूचना तथा सञ्चार विज्ञ सल्लाहकार टीका ढकालले जानकारी दिए।

राष्टपति र प्रधानमन्त्रीबीच नियमित भेटघाट मात्रै रहेको पनि बताए।

" /> निर्वाचन आयोगबाटै राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली - Sarbocha Media

निर्वाचन आयोगबाटै राष्ट्रपतिलाई भेट्न शीतलनिवास पुगे प्रधानमन्त्री ओली

`

     २०७७ माघ २७ गते ९:०९

काठमाडौँ, २७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास पुगेका छन्। निर्वाचन कार्यालय पुगेर निर्वाचनको तयारी जारी राख्न निर्देशन दिए लगत्तै प्रधानमन्त्री ओली शितलनिवास पुगेका हुन्।

राष्ट्रपति भण्डारी र प्रधानमन्त्री ओलीबीच करिब आधा घण्टादेखि भेटवार्ता चलिरहेको राष्ट्रपतिको सूचना तथा सञ्चार विज्ञ सल्लाहकार टीका ढकालले जानकारी दिए।

राष्टपति र प्रधानमन्त्रीबीच नियमित भेटघाट मात्रै रहेको पनि बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?