योसँगै, कोरोनाबाट थप सात जनाको मृत्यु भएको छ। साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १९४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार २६६ पुगेको छ।

" /> २४ घण्टामा थप १३० संक्रमित, ७ को मृत्यु - Sarbocha Media

२४ घण्टामा थप १३० संक्रमित, ७ को मृत्यु

`

     २०७७ माघ २६ गते ११:३७

काठमाडौँ, २६ माघ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा थप १३० जनामा संक्रमण पुष्टि भएको छ। योसहित हालसम्म संक्रमित हुनेको कुल संख्या दुई लाख ७२ हजार ५५ पुगेको छ।

योसँगै, कोरोनाबाट थप सात जनाको मृत्यु भएको छ। साथै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ४५ पुगेको छ।

पछिल्लो २४ घण्टामा १९४ जना निको भएर फर्किएका छन्। योसहित कोरोनाबाट निको हुनेको कुल संख्या दुई लाख ६८ हजार २६६ पुगेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?