नेकपाले शुक्रबार नारायणहिटी दरबार अगाडि गरेको विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् ।

उनले सभास्थलको दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म मानिसहरु नअटाएको भन्दै सभा रोक्न प्रयास गर्नेहरुले केही गर्न नसकेको बताए।

प्रचण्ड–नेपाल समूहले नेपाल बन्द गरेर तर्साउन खोजेका थिए, उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो। तर यो भेललाई रोक्न सकेन।’

" /> प्रधानमन्त्री केपी ओलीको दावी : आजको सभा इतिहासकै ठूलो भएको हो - Sarbocha Media

प्रधानमन्त्री केपी ओलीको दावी : आजको सभा इतिहासकै ठूलो भएको हो

`

     २०७७ माघ २३ गते ९:३६

काठमाडौँ, २३ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफू नेतृत्वको नेकपाले बिहीबार राजधानीमा आयोजना गरेको सभा इतिहासकै ठूलो सभा भएको दावी गरेका छन्।

नेकपाले शुक्रबार नारायणहिटी दरबार अगाडि गरेको विशाल आमसभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो भनेका हुन् ।

उनले सभास्थलको दायाँ सञ्चयकोष, बाँया जयनेपाल हल र अगाडि घण्टाघरसम्म मानिसहरु नअटाएको भन्दै सभा रोक्न प्रयास गर्नेहरुले केही गर्न नसकेको बताए।

प्रचण्ड–नेपाल समूहले नेपाल बन्द गरेर तर्साउन खोजेका थिए, उनले भने, ‘बाटामा खाल्टा खनियो, बम राखेर विप्लव लेखियो। तर यो भेललाई रोक्न सकेन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?