नारायणहिटी दरबार संग्रहालय अगाडि भएको सभालाई सम्बोधन गर्दै बुद्धका उत्तराधिकारी ओलीलाई मधेसी जनताको समर्थन रहेको बताएका छन्।

उनले भने , ‘अहिल एक्साइसौं शताब्दीको देशमा बुद्धको उत्तराधिकारी जसले राष्ट्रियता, स्वाधीनता र समानताको प्रतीक रहनुभएका केपी शर्मा ओलीलाई सम्पूर्ण मधेस जनताको प्यारो समर्थन छ ।’ अर्का समूहका नेताहरुलाई जोकरको संज्ञा उनले बताए ।

सदस्य मण्डलले भने, ‘बुद्धको देशमा दुई चार वटा जोकरहरुले अध्यारो ल्याउन सक्दैनन्’, उनले भने । जनताले कठिन परिस्थितिको सामना गरिरहेको पनि मण्डलले बताए । ‘आज देशब्यापी रुपमा नेपाली जनताले कठिन परिस्थितिको सामना गर्नु परेको छ । आखिर यो परिस्थिति कसरी सिर्जना भयो ?’satya

नेकपाका अर्का समूहका नेताहरुले नै मुलुकमा कठिन परिस्थिति सिर्जना गरेको भनाई छ।

" /> केपी ओली बुद्धको उत्तराधिकारी : सत्यनारायण मण्डल - Sarbocha Media

केपी ओली बुद्धको उत्तराधिकारी : सत्यनारायण मण्डल

`

     २०७७ माघ २३ गते ८:५५

काठमाडौँ, २३ माघ । नेकपा ओली पक्षका स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले केपी ओली बुद्धको उत्तराधिकारी भएको दावी गरेका छन् ।

नारायणहिटी दरबार संग्रहालय अगाडि भएको सभालाई सम्बोधन गर्दै बुद्धका उत्तराधिकारी ओलीलाई मधेसी जनताको समर्थन रहेको बताएका छन्।

उनले भने , ‘अहिल एक्साइसौं शताब्दीको देशमा बुद्धको उत्तराधिकारी जसले राष्ट्रियता, स्वाधीनता र समानताको प्रतीक रहनुभएका केपी शर्मा ओलीलाई सम्पूर्ण मधेस जनताको प्यारो समर्थन छ ।’ अर्का समूहका नेताहरुलाई जोकरको संज्ञा उनले बताए ।

सदस्य मण्डलले भने, ‘बुद्धको देशमा दुई चार वटा जोकरहरुले अध्यारो ल्याउन सक्दैनन्’, उनले भने । जनताले कठिन परिस्थितिको सामना गरिरहेको पनि मण्डलले बताए । ‘आज देशब्यापी रुपमा नेपाली जनताले कठिन परिस्थितिको सामना गर्नु परेको छ । आखिर यो परिस्थिति कसरी सिर्जना भयो ?’satya

नेकपाका अर्का समूहका नेताहरुले नै मुलुकमा कठिन परिस्थिति सिर्जना गरेको भनाई छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?