सरकारको विरोधमा प्रचण्ड–माधव समूहले भोली आम हड्तालको घोषणा गरेसँगै प्रहरीले यस्तो बताएको हो । प्रचण्ड–माधव समूहको नेकपाले आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवा, विद्यार्थीहरुको परीक्षा सञ्चालनमा अवरोध नगर्ने बताएको छ ।

यद्यपी भोली नै कतिपय विद्यार्थीहरुको परीक्षा भएकाले केन्द्रसम्म पुग्न समस्या हुने देखिएको छ । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले भोली सम्पूर्ण सुरक्षा व्यवस्था कडा गरिने बताए ।

उनले गैरकानूनी काम गर्ने, पसल बन्द गराउँदै हिँड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताएका छन् ।

" /> बन्दका नाममा पसल बन्द गराए नियन्त्रणमा लिएर कारबाही गर्छौँ : नेपाल प्रहरी - Sarbocha Media

बन्दका नाममा पसल बन्द गराए नियन्त्रणमा लिएर कारबाही गर्छौँ : नेपाल प्रहरी

`

     २०७७ माघ २१ गते १२:५६

काठमाडौँ, २१ माघ । नेपाल प्रहरीले आम हड्तालका नाममा पसल बन्द गराए कारवाही गर्ने बताएको छ ।

सरकारको विरोधमा प्रचण्ड–माधव समूहले भोली आम हड्तालको घोषणा गरेसँगै प्रहरीले यस्तो बताएको हो । प्रचण्ड–माधव समूहको नेकपाले आमहड्तालका क्रममा अस्पताल, एम्बुलेन्स, पानी, दूध, औषधिलगायतका अत्यावश्यक सेवा, विद्यार्थीहरुको परीक्षा सञ्चालनमा अवरोध नगर्ने बताएको छ ।

यद्यपी भोली नै कतिपय विद्यार्थीहरुको परीक्षा भएकाले केन्द्रसम्म पुग्न समस्या हुने देखिएको छ । प्रहरी प्रवक्ता एसएसपी वसन्तबहादुर कुवँरले भोली सम्पूर्ण सुरक्षा व्यवस्था कडा गरिने बताए ।

उनले गैरकानूनी काम गर्ने, पसल बन्द गराउँदै हिँड्नेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?