योसँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । उनीहरु मध्ये २ लाख ६७ हजार ६५ जना संक्रमणमुक्त भएका छन् भने कुल २०३१ जनाको मृत्यु भएका छन् ।

हाल देशभर २ हजार ३३५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८८१ जना होम आइसोलेसनमा, ६१ जना आईसीयूमा र १७ जना भेन्टिलेटरमा उपचार भइरहेका छन् ।

" /> पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि - Sarbocha Media

पछिल्लो २४ घण्टामा थप १ सय ४२ जनामा कोरोना सङ्क्रमण पुष्टि

`

     २०७७ माघ २१ गते १२:१०

काठमाडौँ, २१ माघ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप १४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरका प्रयोगशालामा ३ हजार ५९७ जनाको नमुना परीक्षण गर्दा ५२ जना महिला र ९० जना पुरुष गरी कुल १४२ जनामा कोरोना संक्रमण पुष्टि भएका छन् ।

योसँगै कुल संक्रमितको संख्या २ लाख ७१ हजार ४३१ पुगेको छ । उनीहरु मध्ये २ लाख ६७ हजार ६५ जना संक्रमणमुक्त भएका छन् भने कुल २०३१ जनाको मृत्यु भएका छन् ।

हाल देशभर २ हजार ३३५ जना सक्रिय संक्रमित रहेका छन् । जसमध्ये ८८१ जना होम आइसोलेसनमा, ६१ जना आईसीयूमा र १७ जना भेन्टिलेटरमा उपचार भइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?